संक्रमित थपिए – Nepal Press
संक्रमित थपिए

गण्डकीमा ६५३ संक्रमित थपिए, १३ को मृत्यु

पोखरा । गण्डकी प्रदेशमा थप ६ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा ११ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेका हुन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमण पुष्टि हुनेमा सबैभन्दा बढी कास्कीका छन् । कास्कीका २ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको...