संक्रमण – Nepal Press
संक्रमण

डेल्टा भेरिएन्टले चीनमा कोरोना संक्रमण ह्वात्तै बढ्यो, वुहान यताकै खराब स्थिती

बेइजिङ । पूर्वी चीनको जाङ्सु प्रान्तको राजधानी नान्जिङबाट फैलिएको कोभिड–१९ को पछिल्लो संक्रमण बेइजिङ महानगरपालिकासहित मुलुकका अन्य पाँच प्रान्तसम्म फैलिएको छ । ग्लोबल टाइम्सले पछिल्लो संक्रमणलाई वुहानपछिकै सर्वाधिक संक्रामक परिस्थिती भएको जनाएको छ । गत जुलाईमा उक्त विमानस्थलमा पहिलो संक्रमण पुष्टि भएको थियो । बिहीबारसम्म त्यहाँ २०० जनामा संक्रमण...