संक्रमण दर – Nepal Press
संक्रमण दर

काठमाडौंमा पुनः बढ्यो संक्रमण दर

काठमाडौं । पछिल्लो समय काठमाडौँमा कोभिड-१९ को संक्रमण दर बढेर २० प्रतिशत पुगेको छ । एक हप्ताअघिसम्म संक्रमण दर ९ प्रतिशतमा झरेको थियो । अहिले ११ प्रतिशतले बढेको छ । जेठको तेस्रो हप्ता परीक्षण गरिएकामध्ये ७० प्रतिशतलाई संक्रमण देखिने गरेको थियो । हाल गरिएको निषेधाज्ञामा संक्रमण दरमा कमी आए...