संक्रमणमुक्त – Nepal Press
संक्रमणमुक्त

कोरोना अपडेट : एकैदिन साढे ७ हजारभन्दा बढी निको भए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ६६४ जना कोरोनामुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको दर ७६.३ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा ७ हजार ९१४ जना संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा १८ हजार ९६५ पीसीआर परीक्षणमा...