संकट व्यवस्थापन सूचना प्रणाली – Nepal Press
संकट व्यवस्थापन सूचना प्रणाली

सीएमआइएसको विवरण अध्यावधिक गर्न सबै स्थानीय तहलाई सरकारको आग्रह

काठमाडौं । सरकारले सबै स्थानीय तहलाई सीएमआइएसको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई परिपत्र गर्दै कोभिड–१९ संक्रमणको दोस्रो लहर व्यवस्थापन गर्न संघीय, प्रादेशिक र स्थानीय तहबीच प्रतिवेदन प्रणालीमा सहजता ल्याउन यस्तो परिपत्र गरेको...