संकटा क्लब – Nepal Press
संकटा क्लब

संकटालाई हराउँदै पञ्जाव पुलिस विराट गोल्डकपको फाइनलमा, उपाधि भेट एपीएफसँग

विराटनगर । अघिल्लो साता आहा रारा गोल्डकप जितेको संकटा क्लब छैटौं विराट गोल्डकपको सेमिफाइनलमा भारतको पञ्जाव पुलिससँग १–० ले स्तब्ध भएको छ । प्रतियोगिताको उपाधिका लागि विभागीय टोली एपीएफ र पञ्जाव पुलिस भिड्ने भएका छन् । आयोजक विराटनगर–११ लाई हराएर यसअघि नै फाइनलमा पुगिसकेको छ । शहीद मैदानमा बिहीबार...