श्वेता खड्का – Nepal Press
श्वेता खड्का

राहत लिएर हेलिकप्टरबाट हेलम्बु पुगिन् श्वेता

काठमाडौं । प्रभावितलाई राहत बाँड्न अभिनेत्री श्वेता खड्का शुक्रबार हेलिकोप्टरबाट हेलम्बु लगायत सिन्धुपाल्चोकका बाढीग्रस्त ठाउँ पुगेकी छिन् । श्वेता र उनको सामाजिक समूह चढेको प्रभु हेलिकोप्टरले खाद्यन्न र लुगाफाटोसहितका सहायता लिएर हेलम्बु, तिम्बु, चनौटे र तारामराङतर्फ गएको थियो । लगिएका खाद्यन्न विपद् प्रभावित बासिन्दालाई बाँडिएको श्वेताले जनाएकी छिन् ।...