श्वेतपत्र – Nepal Press
श्वेतपत्र

नयाँ बजेट ल्याउन चुनौती दिँदै पौडेलले भने- संसदको समय किन बर्बाद गरेको ?

काठमाडौं । पुर्वअर्थमन्त्री विष्णु पौडेलले नयाँ बजेट ल्याएर देखाउन सरकारलाई चुनौती दिएका छन् । अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको श्वेतपत्रमा टिप्पणी गर्दै पौडेलले यो सरकारलाई नयाँ बजेट ल्याउने छुट भएको बताएका छन् । नयाँ बजेट ल्याउने भए अघिल्लो सरकारको ल्याएको बजेट संसदमा प्रस्तुत गरेर सदनको समय किन बर्बाद पारेको...