श्रेष्ठ – Nepal Press
श्रेष्ठ

बुबा जेल, आमाको झेल: तर पनि देवकी जित्दैछिन् खेल

फौजदारी अभियोगमा कारागारमा रहेका अभिभावकका सन्तानलाई अभिभावकत्व दिने संस्था हो बन्दी सहायता नियोग(पाम) । त्यस्ता बालबालिकाहरूको उद्धार गरी उनीहरूको शिक्षा र पालनपोषणमा पामको महत्वपूर्ण योगदान छ । काठमाडौंको नागार्जुन नगरपालिका रानीवनमा रहेको पामले त्यहाँ भएका बालबालिकालाई जुडो तालिम दिने र अब्बल खेलाडीको रुपमा समेत स्थापित गर्ने गरेको छ ।...