श्रृंखला खतिवडा – Nepal Press
श्रृंखला खतिवडा

सिसनसँगको प्रेमबारे श्रृंखलाको जवाफ : ओपन सेक्रेट नै छौं !

काठमाडौं । पूर्वमिस नेपाल श्रृंखला खतिवडा पछिल्लो समय व्यक्तिगत कारणले पनि चर्चामा छिन् । उनको प्रेम सम्बन्ध मिडियाका लागि चर्चाको विषय बन्ने गर्छ । भ्लगर सिसन बानियाँसँगको उनको प्रेम छिपेको छैन । यद्यपी यो जोडीले अहिलेसम्म सार्वजनिकरुपमा प्रेमलाई खुलाएको छैन । तर, उनीहरुले ओपन-सेक्रेट ढंगले सम्बन्धलाई अघि बढाइरहेका छन्...