श्री कुमारी क्लब – Nepal Press
श्री कुमारी क्लब

श्री कुमारीको जितमा आशिषको दुई गोल

काठमाडौं । आशिष राईको दुई गोलप्रेरित श्री कुमारी क्लबले मंगलबार शहीद स्मारक ‘बी’ डिभिजन लिगमा टुसाल युथ क्लबलाई ४-० को नतिजामा पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको ११औं मिनेटमा सन्तोस कुमार सिंहले गरेको गोलसँगै श्री कुमारीले अग्रता लिएको थियो । श्री कुमारीका लागि विवेक पुनले २४औं...