श्रीलंका राष्ट्रिय फुटबल टोली – Nepal Press
श्रीलंका राष्ट्रिय फुटबल टोली

साउदीमा साफ च्याम्पियनसिपको तयारी गर्दै श्रीलंका

काठमाडौं । साफ च्यापियनसिपको तयारीको लागि श्रीलंका राष्ट्रिय फुटबल टोलीले साउदी अरबको रियादमा दुई हप्ता बन्द प्रशिक्षण गर्ने भएको छ । असोज १५ देखि माल्दिभ्समा शुरू हुने च्याम्पियनसिपको तयारीका लागि श्रीलंका फुटबलका अध्यक्ष जस्वार उमारले साउदी अरबियन फुटबल संघका अध्यक्ष यासेर बिन हसन अल-मिसेहलसँग छलफल गरेर साउदीमा बन्द प्रशिक्षणको...