श्रीरामनवमी – Nepal Press
श्रीरामनवमी

जानकी मन्दिरको माटो र काेशीकाे जल लिएर २ नम्बर प्रदेश प्रमुख माडीमा

काठमाडौं । श्रीरामनवमीको अवसर पारेर चितवनको माडीस्थित अयोध्यापुरीमा सीतारामको मूर्ति आज प्रतिस्थापन गरिँदै छ । उक्त समारोहमा प्रदेश २ का प्रदेश प्रमुख राजेश अहिराज पनि सहभागी हुने भएका छन् । जनकपुरस्थित जानकी मन्दिरभित्रको माटो, गंगासागरको जल, बराह क्षेत्रस्थित चतराधामको माटो र कोशी नदीको जल लिएर अहिराज माडी पुगेका हुन्...