श्रीमतीको हत्या – Nepal Press
श्रीमतीको हत्या

मदिराको तालमा श्रीमतीको हत्या

रूपन्देही । मदिराको तालमा अर्घाखाँचीमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । सन्धिखर्क नगरपालिका–७, खाँचीकोटका ३० वर्षीय विष्णु विकले आफ्नी २९ वर्षीया श्रीमती सीता विकको हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रवक्ता गणेश खनालले बताए । मंगलबार साँझ मदिरा सेवन गरी लठ्ठीले हिर्काएर श्रीमतीको हत्या गरेको सूचना अधिकारी खनालले बताए...