श्रीप्रसाद जबेगु – Nepal Press
श्रीप्रसाद जबेगु

माओवादी केन्द्रका पूर्वपोलिटब्युरो सदस्य जबेगु एमालेमा

विराटनगर । नेकपा माओवादी केन्द्रका पूर्वपोलिटब्युरो सदस्य श्रीप्रसाद जबेगु माओवादी केन्द्र छोडेर नेकपा एमालेमा प्रवेश गरेका छन् । पूर्वराज्यमन्त्री समेत रहेका जगेबुले माओवादीको पार्टी सञ्चालन शैलीप्रति असहमति जनाउँदै माओवादी परित्याग गरी एमाले प्रवेश गरेको घोषणा गरेका हुन् । जबेगु संविधानसभा सदस्य समेत हुन् । उनी दोस्रो संविधानसभामा माओवादीबाट समानुपातिक...