श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय – Nepal Press
श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय

खाडी मुलुकका लागि २ हजार भन्दा बढी फाइल दुतावासले प्रमाणीकरण नगर्दा राेकिए

काठमाडौं । सरकारले खाडी मुलुकका लागि २ हजार भन्दा बढी फाइल दुतावासले प्रमाणीकरण नभएर रोकिएका पाइएको छ । प्रतिनिधि सभा अन्तरगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको शुक्रबारको वैदेशिक रोजगारमा रहेका समस्या विषयक छलफलमा श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले जानकारी गराएको हो । मन्त्रालयको तर्फबाट...