श्रमिकको न्युनतम पारिश्रमिक – Nepal Press
श्रमिकको न्युनतम पारिश्रमिक

यस्तो छ सरकारले वृद्धि गरेको श्रमिकको न्यूनतम पारिश्रमिक र भत्ता

चिया बगान बाहेकका श्रमिकको न्यूनतम पारिश्रमिक साउन १ गतेदेखि १ हजार ५ सय ५० रुपैयाँले बढेको छ । अन्तर्राष्ट्रिय मजदूर दिवस अर्थात मे १ को अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले एक भिडियो सन्देशमार्फत श्रमिकको पारिश्रमिक १५ हजार पुर्याउने घोषणा गरेका थिए ।