श्रममन्त्री कृष्णकुमार श्रेष्ठ – Nepal Press
श्रममन्त्री कृष्णकुमार श्रेष्ठ

वैदेशिक रोजगारीमा रहेकालाई सामाजिक सुरक्षामा आवद्ध हुन श्रममन्त्री श्रेष्ठको अपील

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सामाजिक सुरक्षामा आवद्ध हुन अपील गरेका छन् । गैर आवासीय नेपाली संघले काठमाडौंमा गरेको ‘नागरिकता, मताधिकार, लगानी तथा वैदेशिक रोजगार सेमिनार’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले जीवनको उर्भर समय बिदेशमा खर्ची बुढेसकालमा सहाराको रुपमा कोषबाट सञ्चालित आश्रीत...