श्रद्धालु – Nepal Press
श्रद्धालु

विद्याकी देवीको आराधना गरी सरस्वती पूजा मनाइँदै (भिडियो)

काठमाडौं । आज सरस्वती पूजा । हरेक वर्ष माघ शुक्ल पंचमीका दिन मनाइने श्रीपंचमीमा देशभर विद्याकी देवी सरस्वरीको पूजा गरिंदैछ । वसन्त ऋतुको शुरुआत हुने भएकाले वसन्त पंचमीसमेत भनिने यस दिन सरस्वतीको पूजा गर्दा बुद्धि बढ्ने विश्वास छ । आज देशभरका सरस्वती मन्दिरमा श्रद्धालुको भीड लाग्ने गरेको छ ।...