श्रद्धाञ्जली – Nepal Press
श्रद्धाञ्जली

नेपाली संगीतमा प्रेमध्वजको योगदान स्मरणीय : सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानको निधनको खबरले मर्माहत बनाएको भन्दै उनले श्रद्धाञ्जली अर्पण गरेका छन् । नेपाली साङ्गीतिक क्षेत्रमा प्रधाननले पुर्‍याएको योगदान स्मरणीय रहने सभामुख सापकोटाको भनाइ छ। बसुन्धरास्थित न्यूरो अस्पतालमा प्रधानको निधन भएको थियो ।...