श्याम श्रेष्ठ – Nepal Press
श्याम श्रेष्ठ

श्याम श्रेष्ठको टिप्पणी- धरहरा पनि उल्ट्याए भयो, रानीपोखरी भताभुंग पारे हुन्छ

काठमाडौं । सत्ता गठबन्धन पक्षधर वामपन्थी बुद्धिजिवी श्याम श्रेष्ठले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेर शेरबहादुर देउवा नेतृत्वको सरकारले गल्ती गरेको बताएका छन् । श्रेष्ठले भूमि आयोगमा बेठिक मानिस परेका भए उनीहरूलाई हटाउनुपर्ने भन्दै आयोग नै खारेज गर्नु गलत भएको बताएका हुन् । श्रेष्ठले अघिल्लो सरकारले गरेका हरेक कुरा...