श्याम कृष्ण अधिकारी – Nepal Press
श्याम कृष्ण अधिकारी

किन भयो ट्याक्सी चालक र पठाओ राइडरबीच सडकमै लफडा ?

काठमाडौं । मोटरसाइकलमार्फत सेयर राइडिङ सेवा दिँदै आएको पठाओ र ट्याक्सी चालकबीच बारम्बार विवाद आइरहन्छ । आफ्नो पेशालाई धरापमा पारिदिएको भन्दै ट्याक्सी चालक पठाओ राइडरलाई देखिसहँदैनन् । ट्याक्सी चालकको यस्तो क्रोधको शिकार भए सोमबार एक पठाओ राइडर । सोमबार साँझ ७ बजे नयाँ बसपार्कमा यात्रु कुरेर बसिरहेका पठाओ राइडरमाथि...