श्यामसुन्दर शेर्पा – Nepal Press
श्यामसुन्दर शेर्पा

माओवादीका केन्द्रीय सल्लाहकार शेर्पा एमालेमा प्रवेश

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार सदस्य प्राध्यापक श्यामसुन्दर शेर्पा नेकपा एमालेमा प्रवेश गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर शेर्पा एमाले प्रवेश गरेका हुन् । शेर्पालाई एमाले अध्यक्ष ओलीले खादा लगाएर पार्टीमा स्वागत गरेका थिए । माओवादी आन्दोलनको अब औचित्य नरहेको भन्दै शेर्पाले प्रचण्ड फेरि पनि एमालेकै...