श्यामशरण – Nepal Press
श्यामशरण

भारत नेपालमा हस्तक्षेपबिनै ‘इन्गेज’ हुनुपर्छ : श्यामशरण

काठमाडौं । भारतीय पूर्वविदेश सचिव श्याम शरणले हस्तक्षेप बिनै भारत नेपालको राजनीतिमा ‘इन्गेज’ हुनुपर्ने बताएका छन् । इन्डियन एक्सप्रेसको शनिबारिय संस्करणमा प्रकाशित बिचारमा उनले भारत नेपाली राजनीतिमा इन्गेज नहुँदा अन्य शक्तिले खेल्ने मौका पाउने धारणा व्यक्त गरेका छन् । ‘यसो गर्दा भारतको चासो पनि सुरक्षित हुन्छ । यदि भारतले...