शोधानान्तर – Nepal Press
शोधानान्तर

शोधानान्तर स्थिति ३८ अर्ब ७५ करोड घाटामा, रेमिटान्स पनि घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको साउन महिनाको तथ्यांकमा आधारित रहेर सार्वजनिक गरिएको प्रतिवेदनमा शोधानान्तर स्थिति ३८ अर्ब ७५ करोडले घाटामा देखिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यो रकम ५१ अर्ब ४६ करोडले बचतमा थियो ।...