शोक पुस्तिका – Nepal Press
शोक पुस्तिका

चौलागाईको निधनमा एमालेले ३ दिन झण्डा झुकाउने, केन्द्रीय कार्यालयमा शोक पुस्तिका

काठमाडौं । नेकपा एमालेले प्रदेश सभा सदस्य तथा केन्द्रीय सदस्य पशुपति चौलागाईको निधनमा तीन दिनसम्म आधा झण्डा झुकाउन मातहत कमिटीहरुलाई निर्देशन दिएको छ । केन्द्रीय कार्यालय सहित देशभरका पार्टी कार्यालयहरुमा तीन दिन आधा झण्डा झुकाउने र शोक पुस्तिका राखिने वागमती प्रदेश अध्यक्ष तथा चौलागाईका राजनीतिक सहयात्री आनन्द पोखरेलले बताए...