शैलेष खनाल – Nepal Press
शैलेष खनाल

ओली पक्षीय नेकपाको चितवन अध्यक्षमा पार्वती रावल र सचिवमा शैलेष खनाल चयन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‍ोली नेतृत्वको नेकपाले चितवन जिल्लाको नेतृत्व पुनर्गठन गरेको छ । अध्यक्ष यमवहादुर परियार र सचिव कृष्णभक्त पोखरेल प्रचण्ड–माधव पक्षमा लागेपछि पार्वती रावलको अध्यक्षतामा नयाँ कमिटी गठन भएको हो । पुनर्गठित कमिटीको अध्यक्षमा दिलकुमारी रावल (पार्वती) र सचिवमा शैलेष खनाल चयन भएको नेकपाले जनाएको छ...