शैलेश थापा – Nepal Press
शैलेश थापा

पीडितमैत्री सेवा, हिरासत तथा आन्तरिक व्यवस्थापन थप प्रभावकारी बनाउनुपर्नेमा प्रहरी महानिरीक्षकको जोड

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापाले महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवासँग सम्बन्धित प्रहरी कार्यालयले पीडितमैत्री सेवा, हिरासत तथा आन्तरिक व्यवस्थापनलाई थप प्रभावकारी बनाई त्यस्ता नागरिकलाई प्रदान गर्ने सेवामा विशेष संवेदनशीलता अपनाई सहजीकरण गर्नुपर्ने बताएका छन् । प्रहरी प्रधान कार्यालयबाट सोमबार भिडियो कन्फ्रेन्सबाट महानगरीय प्रहरी कार्यालय रानीपोखरी, प्रदेश...