शैक्षिक सुधार – Nepal Press
शैक्षिक सुधार

शीतल निवासमा शैक्षिक सुधारको बहस, प्रभावकारी शिक्षा कार्यान्वयनमा राष्ट्रपतिको जोड

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले हिंसामुक्त समाज निर्माणका लागि विद्यालय तहदेखि नै बालबालिकाको व्यक्तित्व विकासमा विशेष ध्यान दिनु पर्ने आवश्यकता औंल्याएकी छिन् । शीतल निवासमा आयोजित छलफल कार्यक्रममा राष्ट्रपति भण्डारीले ‘सबैका लागि शिक्षा’को अवधारणा कार्यान्वयन गर्दै शिक्षा क्षेत्रमा राज्य र अभिभावकले गर्ने लगानीअनुरूपको प्रतिफल हासिल हुनेमा विश्वास व्यक्त गरिन्...