शैक्षिक सामाग्री – Nepal Press
शैक्षिक सामाग्री

चीनकाे निरन्तर सहयोगका लागि मन्त्री श्रेष्ठले दिए राजदुत यान्छीलाई धन्यवाद

काठमाडौं । चिनियाँ सरकारले काठमाडौंको दरबार हाईस्कुललाई शैक्षिक सामाग्री सहयोग उपलब्ध गराएको छ । चिनियाँ नयाँ वर्षको उपलक्षमा चीन सरकार र चिनियाँ जनताको तर्फबाट स्टेसनरी सामग्री, खेलकुद सामग्री, स्वास्थ्य सामग्री, ड्रेस सहयोग गरेको छ । शुक्रबार विद्यालयमा विशेष कार्यक्रम आयोजना गरी नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शैक्षिक सामग्री...