शैक्षिक संस्था बन्द – Nepal Press
शैक्षिक संस्था बन्द

छात्राको मृत्युपछि तिलोत्तमाका शैक्षिक संस्था बन्द, अरु क्षेत्रमा पनि थप कडाइ

रुपन्देही । कक्षा १० मा अध्ययनरत एक निजी विद्यालयकी छात्राको मृत्यु भएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सम्पूर्ण शैक्षिक संस्थाहरु आजदेखि बन्द भएका छन् । नगरपालिका क्षेत्रमा केही दिनयता कोभिड–१९ को संक्रमण बढ्दो अवस्थामा रहेको र संक्रमणले थप जटिलता ल्याउनसक्ने निष्कर्ष निकाल्दै आइतबार बसेको नगरपालिकास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को बैठकले...