शैक्षिक छात्रवृत्ति – Nepal Press
शैक्षिक छात्रवृत्ति

सानिमा बैंकको विपन्न शैक्षिक छात्रवृत्तिका लागि आवेदन दिन सक्ने

काठमाडौं । सानिमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कक्षा ११ र १२ मा अध्ययनरत विपन्न विद्यार्थीका दिइरहेको छात्रवृति सम्वन्धि कार्यक्रमलाई निरन्तरता दिइएको छ । बैंकले शिक्षा ,स्वास्थ्य लगायत अन्य क्षेत्र विपन्न वर्गका समुदायलाई प्रत्यक्ष फाइदा हुने गरी विभिन्न कार्यक्रमहरु सामाजिक उत्तरदायित्व अन्तर्गत संचालन गर्दै आइरहेको छ । सानिमा बैंकले...