शेर बहादुर देउवा – Nepal Press
शेर बहादुर देउवा

गणतन्त्र दिवसको शुभकामना दिँदै देउवाले भने- जनताको जीवनप्रति सरकार संवेदनहीन देखियो

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले १४औं गणतन्त्र दिवसको शुभकामना दिएका छन् । उनले शनिबार एक विज्ञप्तिमार्फत् जनआन्दोलनमा जीवन आहुति दिने शहीदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै गणतन्त्रले मुलुकलाई लाकेतानन्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न सधैं प्रेरणा दिने बताएका छन् । सभापति देउवाले अहिलेको...