शेरवहादुर देउवा – Nepal Press
शेरवहादुर देउवा

केन्द्रीय सदस्य कुट्ने कांग्रेस कार्यकर्तालाई ३ दिनभित्र कारवाही गर्न देउवाको निर्देशन (भिडियो)

काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य तथा क्रियाशील सदस्यता छानविन समितिका सदस्य श्यामकुमार घिमिरेमाथि कुटपिट गर्ने सिन्धुपाल्चोकका कांग्रेस कार्यकर्ताहरुलाई तीन दिनभित्र कारवाही गर्न सभापति शेरवहादुर देउवाले निर्देशन दिएका छन् । शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकपछि देउवाले २४ घण्टाभित्र स्पष्टीकरण सोधेर ३ दिनभित्र कारवाही टुंगो लगाउन निर्देशन दिएका हुन्...