शेरवहादुर तामाङ र उषाकला राई – Nepal Press
शेरवहादुर तामाङ र उषाकला राई

शेरबहादुर तामाङ र उषाकला राई ओली पक्षमा, भन्छन्– प्रचण्डलाई नेता मान्न सकिएन

विघटित प्रतिनिधिसभा सदस्य तथा नेकपा केन्द्रीय सदस्य शेरबहादुर तामाङ र प्रदेश १ को प्रदेशसभा सदस्य उषाकला राईले प्रचण्ड-माधव नेपाल समूह परित्याग गरेका छन् ।