शेरधनको विहे – Nepal Press
शेरधनको विहे

जुर्‍यो मुख्यमन्त्री शेरधन राईको विहे साइत

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विवाह गर्ने भएका छन्। काठमाण्डौ बस्दै आएकी शेर्पा युवतीसँग माघ ११ गते विवाह हुन लागेको हो । ४८ वर्षीय मुख्यमन्त्री राईले नेपाल प्रेससंग भने–विवाहको कुनै तयारी थिएन, आकस्मिक रुपमा तय भयो। विवाहको कार्यक्रम काठमाण्डौमा हुनेछ। मुख्यमन्त्री राईका अनुसार केटी पक्षका परिवार...