शेयर मूल्य – Nepal Press
शेयर मूल्य

नेप्सेमा सामान्य करेक्सन, ७ ओटा कम्पनीको शेयर मूल्यमा भने सकारात्मक सर्किट

काठमाडौं । केही समयदेखि बढेको नेप्से परिसूचक मंगलबार भने केही करेक्सन हुँदै घटेको छ । आज बजार खुलेदेखिनै उतरचढाव वेहोरेको नेप्से पाँच दशमलव ५७ अंकले घट्दै २, ३२६ दशमलव ९० विन्दुमा रोकिएको छ । पाँच अंकले बजार घटेपनि ७ ओटा कम्पनीको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।...