शेयर बजार परिसुचक – Nepal Press
शेयर बजार परिसुचक

सेयर बजार परिसुचक नेप्सेमा ९२ अंकको छलाङ

काठमाडौं । मंगलबार सेयर बजार परिसुचक नेप्सेमा एकैदिन ९२.४६ अंकले बढेर २५९९.०७ अंकको बिन्दुमा पुगेको छ । २१६ कम्पनीको १ करोड २ लाख २ हजार २१९ कित्ता सेयर किनवेच भएको नेप्सेमा ५ अर्ब १० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । ‘क’ बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटीभ...