शेयर कारोबार – Nepal Press
शेयर कारोबार

चन्द्रागिरी हिल्सको शेयर कारोबार आगामी साताबाट

काठमाडौं । चन्द्रागिरी हिल्सको शेयर आगामी साताबाट कारोबारमा आउने भएको छ । हिल्सले गत ९ गते सर्वसाधारणलाई आईपीओ बाँडफाँट गरेको चन्द्रागिरी हिल्स लिमिटेडले नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूचीकरणका लागि प्रकृया अघि बढाएको छ । कम्पनीले पुस २४ देखि २८ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री गरेको थियो । संस्थापकतर्फ ८८...