शेयरबजार – Nepal Press
शेयरबजार

शेयर बजारमा हरियाली, ६३.३८ अंकले बढ्यो नेप्से

काठमाडौं । साताको पहिलो दिन शेयर बजार बढेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ६३.३८ अंकले बजार बढेको हो । आज परिसूचक २५३८.४७ अंकमा पुगेको छ । केही दिन कारोबार घटेकोमा आज पुनः ५ अर्बभन्दा धेरै पुगेको छ । साताको पहिलो दिन आज २...