शेबहादुर देउवा – Nepal Press
शेबहादुर देउवा

आफ्नै बोली बिर्सिएर विचाराधीन मुद्दामा आन्दोलनको नेतृत्व गर्दै देउवा

देउवाले गत पुस २५ गते सार्वजनिक कार्यक्रममा भनेका थिए, 'अदालतमा भएका केसहरूमा जुलुस निकालेर यही गर् भनेर प्रेस गर्नुहुँदैन । जुलुसको भरमा अदालतले निर्णय गर्ने हो भने त देशमा सधैँ जुलुस हुन्छ ।’