शेधन राईको विवाह – Nepal Press
शेधन राईको विवाह

मुख्यमन्त्री राईको विवाह आज, रिसेप्सनमा राष्ट्रपति-प्रधानमन्त्री जाने

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आज विवाह बन्धनमा बाँधिदैछन् । राजधानीको एक पार्टी प्यालेसमा उनको वैवाहिक कार्यक्रम शुरू भइसकेको छ । ४९ वर्षीय राईले २३ वर्षिया मोडल जाङ्मु शेर्पालाई जीवनसाथी रोजेका हुन् । उनीहरु केही समयदेखि प्रेम सम्वन्धमा थिए । जाङ्मु सन् २०१८ कि ‘मिस मंगोल’...