शेख अबुलकलाम आजाद – Nepal Press
शेख अबुलकलाम आजाद

सांसदबाट राजीनामा दिएर मेयर लडेका आजाद पनि पराजित

जनकपुरधाम । मधेस प्रदेशको सांसद पदबाट राजीनामा दिएर मेयरमा चुनाव लडेका शेख अबुलकलाम आजाद पराजित भएका छन् । जनता समाजवादी पार्टी (जसपा)बाट आजाद रौतहटको गढीमाई नगरपालिकाको मेयरमा चुनाव लडेका थिए । उनलाई नेपाली कांग्रेसका श्यामप्रसाद यादव पराजित गरेका हुन् । यादवले ८ हजार ६३१ मत ल्याउँदा आजादले ८ हजार...