शेखर गोल्छा – Nepal Press
शेखर गोल्छा

पुनरूत्थानमा महासंघको सिंगो सञ्जालनै परिचालित हुनुपर्ने बेला आएको छः अध्यक्ष गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पुनरूत्थानमा महासंघको सिंगो सञ्जालनै परिचालित हुनुुपर्ने बेला आएको बताएका छन् । वस्तुुगत संघका नव निर्वाचित पदाधिकारीहरूको स्वागत एवं वधाई कार्यक्रम गोल्छाले सो कुरा बताएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष गोल्छाले उद्योग व्यवसायको पुनरूत्थानमा महासंघको सिंगो संजालनै परिचालित हुनुुपर्ने...