शेखर गोल्छाले – Nepal Press
शेखर गोल्छाले

धरासायी बनेका उद्योग–व्यवसायलाई निरन्तरता दिन कठिनः अध्यक्ष गोल्छा

काठमडौं । कोभिड– १९ का कारण धरासायी बनेको उद्योग व्यावसायलाई निरन्तरता दिन कठिनाइ भएको उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बताएका छन् । शुक्रबार भएको अर्थ समितिको बैठकमा बोल्दै अध्यक्ष गोल्छाले उद्योग व्यावसायमा अर्बौको क्षति भएकाले व्यवसायलाई निरन्तरता दिन कठिनाइ भएको बताए । सरकारले राहतका प्याकेजहरु घोषणा गरेपनि कार्यान्वयनमा...