शेखर कोइराला – Nepal Press
शेखर कोइराला

बसेरा बैठकका व्यहोरा, सघंर्षदेखि विद्रोहसम्मका नारा

बुधबार शेखरले आफ्नो टिमबाट उम्मेदवार बनेका सबै नेताहरूलाई बैठकमा बोलाए । शेखरले पार्टीभित्र ‘नियमसंगत खेल नभए सघंर्ष’ हुने चेतावनी दिएका छन् । नरम शब्दमा कडा भावार्थसहित जारी गरेको वक्तव्यमा विधानबाहिर गएर निर्णय गर्ने क्रम बन्द नभए पार्टीमा दुर्घटना निम्तिन सक्ने उनले चेतावनी दिएका छन् ।