शेखर काेइराला – Nepal Press
शेखर काेइराला

कांग्रेस चुनाव : पहिलो चरणमा देउवा बलिया, दोस्रोमा गए शेखर !

नेपाली कांग्रेसको आगामी नेतृत्व चयनका लागि प्रतिनिधीहरुको भोट ट्याङ्कीमा खस्न थालिसकेका छन् । अब सबैलाई चासो र प्रतिक्षा छ मत परिणामको ।