शून्य समय – Nepal Press
शून्य समय

संसद बैठकको शून्य समय : थरिथरि माग र गुनासा

काठमाडौं । पुन:स्थापनापछि प्रतिनिधिसभाको पाँचौ बैठकमा पहिलो पटक शून्य समयको कार्यसूची समेत राखियो । शून्य समयमा बोल्दै सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बैठक प्रारम्भ हुनासाथ सभामुखसँग समय मागेर बोल्दै सांसद दिलेन्द्रप्रसाद बडुले दार्चुला जिल्लाको महाकाली नगरपालिका वडा नं. ५ गल्फाइँ गाउँको पारिपट्टी भारत सरकारले तीन महिनादेखि...