शुभावति कुर्मी – Nepal Press
शुभावति कुर्मी

कपिलवस्तु महाराजगञ्जकी कांग्रेस उपमेयर उम्मेदवार कुर्मीको मृत्यु

रुपन्देही । कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा नेपाली कांग्रेसबाट उपप्रमुख उम्मेदवार बनेकी शुभावति कुर्मीको मृत्यु भएको छ । निवर्तमान उपप्रमुख समेत रहेकी उनको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचारका क्रममा सोमबार राति निधन भएको हो । उनको हृदयघातका कारण निधन भएको बताइएको छ । कुर्मी महाराजगन्ज नगरपालिका–२ गैडहवाकी बासिन्दा हुन् । उम्मेदवारको निधन...