शुक गुरुङ – Nepal Press
शुक गुरुङ

शुकलाई एकपछि अर्को बज्रपात, एकसाथ श्रीमती र छोरा गुमाएपछि नओभाएका आँखा

पोखरा । जिल्ला अस्पताल भवन बनाउन सिमेन्ट बोकेर उकालो लागिरहेको ट्रक मनाङको नासों गाउँपालिका–४ कोतोमा पुग्दा नपुग्दै ब्रेकमा समस्या आयो । पहाडको अप्ठ्यारो बाटो त्यसमाथि ‘हेभ्भी वेट’ ट्रक । चालकले उकालो सहज बनाउन ट्रक ‘ब्याक’ गर्दानगर्दै चिप्लिँदै ट्रक सोझै मर्स्याङ्दीमा खस्यो । करिब ४५ मिटर तल खसेको ट्रक सीधैं...